अक्कोसफाम नेपालको आर्थिक सहयोग तथा ग्रामिण विकास केन्द्र नेपाल द्वारा यस रौतहट मा संचालित “जलवायु जोखिम तथा संकटासन्नताको लार्ग सामुदाययक उत्थानशील परियोजना (BCRC)” अन्तर्गत विभिन्न कृषि जन्य सामाग्री र उपकरणहरु खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता / विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आह्वाान गरिन्छ ।
Tender Notice_Agricuture 2025 BCRC