Welcome to RDC Nepal

Activities

Massive Tree Plantation Campaign 2078

FacebookTwitterMore

वृहत वृक्षारोपण अभियान, २०७८

जलवायुउत्थानशिल कार्यक्रम

रुख छैन त, भविश्य छैन” भन्ने नाराका साथ सञ्चालन गरिनेएक महिने वृक्षारोपण अभियानमा सहभागी हुनको लागी सम्पुर्णसमुदायमा आधारित सघसंस्थाहरुलाई आहवान गरिन्छ ।

वृक्षारोपण गरौ, कोभिड १९ को संक्रमणबाट मृत्यु भएका व्यक्तीहरु प्रतिअपर्णश्रद्धाञ्जलीगरौ कोभिड। १९ को संक्रमणबाट अक्सिजन अभावमा हालसम्म मृत्यु भएकाआठ हजार भन्दा वढि व्यक्ती प्रतिहार्दिक श्रद्धाञ्जली र उपचारमा रहनु भएका सम्पुर्ण विरामीहरुको शिघ्र स्वाश्थ्य लाभको कामना गर्दछौं । कोभिड १९ महामारीले निम्त्याएको अक्सिजन संकटले हामी सवैलाई अक्सिजनको महत्व प्रश्ट पारिदिएको छ ।

वृक्षारोपण गर्नु भनेको हरित अक्सिजन सिलिन्डर तयार गर्नु हो । रुख भनेको पृथ्वीको फोक्सो हो । कार्वनडाईअक्साईड लिन्छ र मानिसलाई प्राणवायु अक्सिजन दिन्छ । साथै वृक्षारोपणले्जोखिम विपदघटाउने, जलवायु परिवर्तनका असरहरुलाई न्यनीकरण र अनुकुलन गर्नमा सहयोग,आयआजगर्नेनमा सघाउ पुर्याउने साथै खाद्यान्न, पानीको उपलब्धता गराउँदछ ।

  • यस वृक्षारोपण आभियानमा रौतहट र सप्तरी जिल्लाका चन्द्रपुर, वृन्दावन, कन्चनरुप नगरपालिका र तिरहुत गाउपालिकाका समुदायमा आधारित संघसस्थाहरु जस्तै सामुदायिक वन, कृषि समुह, शहकारी,विद्यालय, आमा समुह, युवा समुह तथा सञ्जाल, विपद्व्यवस्थापन समुह, तथा अन्य समुहहरुले सहभागी हुन पाउनेछन्।
  • बाझो जग्गा, सामुदायिक तथा अन्य वन क्षेत्र, विद्यालयकोता, हासार्वजनिक जग्गा, सडकको दाँया वाँया, वाढी ग्रस्त क्षेत्र तथा अन्य उपयुक्त स्थानमा वृक्षारोपण गर्न सकिनेछ ।
  • वृक्षारोपण गर्दा प्राविधिक शर्तहरु पालना गरी उपयुक्त प्रमाणहरु (फोटो तथा भडियो) पेश गनुपर्नेछ ।
  • वृक्षारोपणको तयारी भईसकेको(खाडल खन्ने, घेरावार वा अन्य) समुह तथा व्यक्तीलाई प्राथामिकता दिईनेछ ।
  • वृक्षारोपण गरिएका विरुवाहरुकोसंवद्र्घन गर्ने योजना स्पष्ट उल्लेख गनुपर्नेछ ।
  • एउटा समुहलेकम्तिमा २०० वा सो भन्दा माथी विरुवा रोपनगरेकाभएमा मात्र यस अभियानमा (प्रतिस्पर्धामा) सहभागीता हुन पाउनेछन्।
  • थप जानकारीको लागी रौतहटमा ९८४१६२७२७६ नम्वर र सप्तरीमा ९८४९१२३२५६ नम्वरमा सम्पर्क गर्न सकिनेछ ।
  • सहभागीहरुले आफुले गरेको वृक्षरोपणकासम्पुर्ण जानकारी माथीउल्लेख गरिएको वरमानम् सम्पर्कगरी पठाउन सकिनेछ ।
  • यस वृक्षारोपणअभियानमा सहभागी हुनकाृ लागी निम्न लिखित शर्तहरु पालना गर्नुपर्नेछ ।

नोटः चारवटा पालिकाहरु मध्येवाटउत्कृष्ट ४ समुह वा नमुना प्लटहरुलाई रु.५०,००० देखि रु.१५०,००० सम्मका क्रियाकलाप कार्यान्वयन गर्न सहयोग गरिनेछ । अन्तिम निर्णय सहजिकरण गर्ने संस्थामा निहित रहनेछ ।

“नयाँ सोच र सिर्जना , प्राकृतिक प्रणालीको पुनस्र्थापना”

Previous article
Next article
spot_imgspot_img
spot_img

About Us