Welcome to RDC Nepal

विश्व आत्महत्या रोकथाम दिवस, २०२४ नाराको साथ दिवस मनाइयो|

Activities

विश्व आत्महत्या रोकथाम दिवस, २०२४ को सन्दर्भमा आज आयोजित समुदायमा संवाद ,बालक्लब संग अन्तरक्रिया र रैली कार्यक्रम राजपुर र चंद्रपुर नगरपालिकामा भब्य साथ कार्यक्रम “आत्महत्या रोकथाम बारे संवाद सुरु गरौ; दृष्टिकोण बदलौ” नाराको साथ दिवस मनाइयो| कार्यक्रममा पालिकाको उपप्रमुख ,प्र .प्र अधिकृत ,महिला शाखा ,वार्ड अध्य्क्ष ,प्रहरी निकाय ,स्वस्थकर्मी र अन्य प्रतिनिधि लगायतका ब्यक्तिहरु उपस्थितमा सम्पन्न गरियो।

spot_imgspot_img
spot_img

About Us